जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ९ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १0 घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १२ घन्टा अगाडि
  • १२ घन्टा अगाडि
  • होमपेज
  • बर्दघाटमा १२ करोड लागतमा ट्रमा सेन्टर बन्दै

बर्दघाटमा १२ करोड लागतमा ट्रमा सेन्टर बन्दै

पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा सङ्घीय सरकारको करिब रु १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निर्माण कार्य सुरु भएको हो । नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए। ट्रमा सेन्टर निर्माण पश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निर्माण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs