जोडिनुहोस
  • होमपेज
  • ईन्साइडर ट्रेडिङलाई रोक्न म प्रतिबद्ध छु ; अध्यक्ष श्रेष्ठ

ईन्साइडर ट्रेडिङलाई रोक्न म प्रतिबद्ध छु ; अध्यक्ष श्रेष्ठ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले इन्साइडर ट्रेडिङ रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालीको ३० औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन । उनले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न भखरै आएको र आफुले फेयर काम गर्ने साथै आफ्नो कार्यकालमा बोर्डको संस्थागत सुधार गर्ने पनि बताए । नयाँ टिएमएस मार्जिङ लेन्डिङ जस्ता कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा छलफल गरेर अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । शेयर कारोबार गर्दा राफसाफ गर्न ढिलो हुने गरेको र त्यसलाई छिटो गर्न आफूले पहल गने समेत बताए ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?