जोडिनुहोस
  • होमपेज
  • रमेश लेखक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत

रमेश लेखक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् । सभापति देउवाले विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति २०७८ माघमा ३७ सदस्यीय कायम गरेका थिए ।

धेरै टिप्पणी गरिएका