जोडिनुहोस
  • होमपेज
  • ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ

ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ

ललितपुर महानगरपालिका-२ सानेपाबाट नेपाली एक हजार दरका ५ थान नक्कली नोटसहित सोही महानगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका