जोडिनुहोस
  • होमपेज
  • बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् ।

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका