जोडिनुहोस
  • होमपेज
  • सरकारले ‘हाम्रो बा आमा हाम्रो जिम्मेवारी’ कार्यक्रम गर्ने

सरकारले ‘हाम्रो बा आमा हाम्रो जिम्मेवारी’ कार्यक्रम गर्ने

काठमाडौं– सरकारले सरकारे हाम्रो बा आमा हाम्रो जिम्मेवारी कार्यक्रम गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

यस्तै पुनले सात प्रदेशमा सात वटा सुविधासम्पन्न वृद्ध आश्रम बनाइने समेत बताए । उनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका