जोडिनुहोस
  • होमपेज
  • आलु, प्याज र फलफूलको मूल्य अभिवृद्धि कर खारेज

आलु, प्याज र फलफूलको मूल्य अभिवृद्धि कर खारेज

काठमाडौं- सरकारले स्थानीय उत्पादनका रुपमा रहेका फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको छ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मंगलबार संसद् बैठकमा यस्तो जानकारी दिएका हुन् ।

पुनले आलु, प्याज र फलफूलमा लागेको भ्याट खारेज गरिँदा स्थानीय उत्पादनले बढेर आत्मनिर्भरताका लागि सहज हुने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका