
काठमाडौं– सरकारले राजस्व प्रणालीमा सुधार गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै राजस्व प्रणालीमा सुधार गर्ने घोषणा गरेका हुन् । उनले राजस्व प्रणाली नीति प्रस्ताव गरेको भन्दै अन्तर्राष्ट्रिय अभ्यास बमोजिम राजस्व प्रणाली लागू हुने बताए