जोडिनुहोस
  • होमपेज
  • विद्युतीय सवारीमा लगाएको कर फिर्ता लिन राजेन्द्र लिङदेनको माग

विद्युतीय सवारीमा लगाएको कर फिर्ता लिन राजेन्द्र लिङदेनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीमा लगाइएको कर उचित नरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विद्युतीय सवारीमा जुन कर लगाइयो त्यो चाहिं अर्थमन्त्रीजीले फिर्ता लिन मिल्छ भने लिँदा राम्रो हुन्छ ।’

धेरै टिप्पणी गरिएका