जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठक : प्रतिवेदन पेस

प्रतिनिधिसभा बैठक : प्रतिवेदन पेस

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरेका हुन् ।

धेरै टिप्पणी गरिएका