जोडिनुहोस
  • होमपेज
  • ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

नुवाकोट– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विदुर नगरपालिका- ७ भित्रीनिटार बस्ने ३२ वर्षीय भुषण बोगटीलाई सोही ठाउँबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

भुषणले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय कोलोनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धेरै टिप्पणी गरिएका