जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सरकारले वीरगन्जलाई औद्योगिक प्याकेज दिनुपर्नेमा सांसद यादवको जोड

सरकारले वीरगन्जलाई औद्योगिक प्याकेज दिनुपर्नेमा सांसद यादवको जोड

पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगन्जको औद्योगिक विकासका लागि औद्योगिक प्याकेज दिन जरुरी रहेको बताएका छन् । वीरगन्ज र देशकै उद्योग व्यापार क्षेत्रमा बादल छाएकाले सरकारले आर्थिक प्याकेज ल्याउनु पर्ने उनले बताए ।

सरकारले नीति बनाउँदा सरोकारवालासँग नाम मात्रको कुृरा गर्ने तर कार्यान्वयन नगर्दा समस्या भएको बताए । त्यस्तै, बनेका नीतिहरु केही ब्यक्तिले कब्जा गरेकै कारण उद्योग व्यापार धरासय अवस्थामा पुगेको उनले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК