जोडिनुहोस
  • होमपेज
  • बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । भोजपुरमा बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती बालिकालाई उनैको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुका बलात्कार गरेको प्रहरीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका