जोडिनुहोस
  • होमपेज
  • बाल यौन दुरूपयोग आरोपमा इन्स्पेक्टर पक्राउ

बाल यौन दुरूपयोग आरोपमा इन्स्पेक्टर पक्राउ

काठमाडौं । बाल यौन दुरूपयोग आरोपमा प्रहरीले एक जना प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार शिवाकोटीमाथि बाल यौन दुरूपयोगको आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनलाई हाल प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options