जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं। आजको नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजोको तुलनामा प्रतितोला छ सय घटेको हो।

चाँदीको मूल्य भने प्रतितोला १० ले बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help