जोडिनुहोस
  • होमपेज
  • मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु

मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु

काठमाडौं– नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुवात गरेको छ ।

शुक्रबार एमाले नेता स्वर्गीय मदन भण्डारीको जन्म स्मृतिको अवसरमा युवा सङ्घले उक्त कार्यक्रमको सुरुवात गरेको हो ।अभियानको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी नगरपालिकास्थित झरुवारासीमा वृक्षारोपण गरी गरेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका