जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको महाधिवेशन : दस्तावेजमाथि समूहगत छलफल जारी

एकीकृत समाजवादीको महाधिवेशन : दस्तावेजमाथि समूहगत छलफल जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन दस्तावेजमाथि समूहगत छलफल जारी छ । आइतबारदेखि काठमाडौंको कमलादीमा जारी महाधिवेशनमा १२ समूहले प्रस्तुत दस्तावेजमाथि छलफल गरिरहेका छन् ।

धेरै टिप्पणी गरिएका