पटना । भारतको उत्तर प्रदेशमा धार्मिक सत्संगका क्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । अझै केही मानिस बेपत्ता भएको समाचारमा उल्लेख छ ।
समाचार एजेन्सी पीटीआईले प्रशासनलाई उदृत गर्दै मृतकको संख्या १२२ पुगेको प्रहरीले जनाएको छ । बीबीसी