जोडिनुहोस
  • होमपेज
  • जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने

जसपाले बोलायो कार्यकारिणी समिति बैठक, नयाँ सरकारबारे निर्णय गर्ने

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

भोलि (शुक्रबार) बस्ने बैठकमा सत्ता साझेदार दल जसपाले पछिल्लो कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने छ ।प्रचण्ड सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् । सरकारलाई समर्थन गर्ने र नगर्ने संस्थागत निर्णय गरेर अगाडि जाँदा नै उपयुक्त हुने भन्दै बैठक बोलाएको राईले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका