जोडिनुहोस
  • होमपेज
  • संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔँ : प्रधानमन्त्री

संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको सबै भन्दा ठुलो दल माओवादी केन्द्र बिना संविधान संशोधन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका