जोडिनुहोस
  • होमपेज
  • व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव; सचेतक बर्तौला

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव; सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको बताएका छन् । उनले व्यक्ति विशेष संसदीय छानबिन समिति बनाउने कुरा असम्भव भएको दाबी गरे । मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, ‘ कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव छैन ।’ उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14

छुटाउनु भयो कि?