
काठमाडौं– ललितपुर महानगरपालिकाले बालकुमारीको बागमती नदीमा बसोबास गर्दै आएको सुकुमबासी बस्ती खाली गरेको छ ।
ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाचेथुको नेतृत्वमा करिब ९ घरमा बस्ने बस्तीमालाई आज बिहान हटाइएको हो । उनीहरू करिब २५ वर्षदेखि उक्त जग्गामा बस्दै आएका थिए ।
तस्बिरमा हेर्नुहोस् :