जोडिनुहोस
  • होमपेज
  • लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री मन्त्री बन्दै

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री मन्त्री बन्दै

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले श्रममन्त्रीमा शरतसिंह भण्डारीलाई पठाउने भएकाे छ ।

उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए ।सोमबार बिहान शरतसिंहलाई श्रममन्त्री बनाउने टुंगो लगाएको लाेसपाका एक नेताले बनाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका