जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तीन विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌बाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका हुन् । जुन विधेयक बजेट कार्यान्वयनसँग सम्बन्धित छन् । मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण भएको जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका