जोडिनुहोस
  • होमपेज
  • जैविक मल उत्पादन गर्न भैँसीपालन

जैविक मल उत्पादन गर्न भैँसीपालन

झापा– झापाको बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले जैविक मल उत्पादन गर्न भैँसीपालनको तयारी गरेको छ ।

जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नुका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ ।मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताए ।

सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका