जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

महाधिवेशनबाट सर्वसम्मत भएका ९३ सदस्यले कमिटीलाई पूर्णता दिने विषयमा छलफल गर्ने बताइएको छ । असार १६–२१ गतेसम्म चलेको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य चयन गरेको थियो ।

बाँकी सदस्यको नाम ल्याउने जिम्मा प्रदेश कमिटीका इन्चार्ज, अध्यक्ष र सम्बन्धित प्रदेशका नयाँ केन्द्रीय सदस्यलाई दिइएको थियो । सोही नामका आधार टुंगो लगाउने तयारी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका