जोडिनुहोस
  • होमपेज
  • ब्याजदर कोरिडोर सीमाको बैंकदर घट्यो

ब्याजदर कोरिडोर सीमाको बैंकदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत दरलाई ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको पनि बताए । व्याजदर कोरिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका