जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कोसीमा माओवादीका मन्त्रीले राजीनामा दिने, समर्थन फिर्ता नलिने

कोसीमा माओवादीका मन्त्रीले राजीनामा दिने, समर्थन फिर्ता नलिने

विराटनगर । कोसीमा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । आज नै मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।‌

यसबारे जानकारी दिन विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा नेता आङ्बोले भने, “तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका