जोडिनुहोस
  • होमपेज
  • पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण

पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण

काठमाडौं– पेरिस ओलम्पिकको तीन स्वर्ण पदक चीनले जितेको छ । पौडीका २ को साथमा साइक्लिङको १ स्वर्ण पदक सहित ३ स्वर्ण पदक जितेको अस्ट्रेलियालाई पछ्याएको चीनले पनि ३ स्वर्ण पदक जितेको हो ।

अस्ट्रेलिया र चीन बिचको प्रतिस्पर्धा जारी छ । चीनका लागि सुटिङका २ तथा डाइभिङको १ स्वर्ण पदक प्राप्त भएको छ ।केही समय अघि सकिएको सुटिङको पुरुष १० मिटर एयर पिस्तोलमा चीनका झेउ युले स्वर्ण पदक जिते । सो स्पर्धामा इटालीको फेड्रिको निलो माल्डीनीले रजत तथा इटालीका पाउलो नोनाले रजत पदक जिते ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका