जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राष्ट्रपतिद्वारा अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले सोमबार उक्त विधेयक प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ पेस हुन आएको विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका