जोडिनुहोस
  • होमपेज
  • बेलायतमा आप्रवासी विरोधी प्रदर्शनमा ९० जना पक्राउ

बेलायतमा आप्रवासी विरोधी प्रदर्शनमा ९० जना पक्राउ

लन्डन । बेलायतमा घोर दक्षिणपन्थीको आप्रवासी विरोधी प्रदर्शन हिंस्रक हुँदा शनिबार त्यहाँ ९० भन्दा बढी मानिस गिरफ्तार गरिएका छन् ।

प्रदर्शनमा हल, लिवरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टका पसलहरूमा लुटपाट भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।प्रधानमन्त्री किएर स्टार्मरले घृणा फैलाउनेमाथि प्रहरीबाट हुने कारबाहीमा पूर्ण समर्थन रहने बताएका छन् । लिवरपुलमा प्रहरीमाथि इँटा हानिनुका साथै बोतल र फ्लेयर पनि प्रहार गरिएको थियो । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका