जोडिनुहोस
  • होमपेज
  • परराष्ट्र सचिव लम्साल ओमन जाँदै

परराष्ट्र सचिव लम्साल ओमन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमन भ्रमणका लागि जाने भएकी छन् ।

बुधबार नेपाल र ओमनबीच हुने पहिलो द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिन लम्साल सोमबार ओमन जाने भएकी हुन् ।

उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछिन् । ओमन भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ । लम्साल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल शुक्रबार फर्किने कार्यक्रम छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका