
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।