जोडिनुहोस
  • होमपेज
  • कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका–४ को सबै सेवा बन्द

कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका–४ को सबै सेवा बन्द

गोरखा। कर्मचारी नभएको भन्दै गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङले सबै सेवा बन्द गरेको छ।

कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणका काम बन्द भएको वडाध्यक्ष जङ्गबहादुर गुरुङले निकालेको सूचनामा उल्लेख छ।

उनले कर्मचारी अभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि वडा कार्यालयको सेवा बन्द रहने जानकारी गराएका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?

छुटाउनु भयो कि?