जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्री राणा पर्सि भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री राणा पर्सि भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आगामी आइतबार (भदौ २ गते) भारत भ्रमणमा जाने भएकी छन् ।

बिहीबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणको स्वीकृति प्रदान गरिएको जानकारी दिए ।

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका