
काठमाडौं। समुन्द्री सतहदेखि ४ हजार ८ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड।
समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो। दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरूको तीर्थस्थल हो ।