जोडिनुहोस
  • होमपेज
  • भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

काठमाडौं- साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका