जोडिनुहोस
  • होमपेज
  • जिरोनामाथि एट्लेटिको मड्रिडको सानदार जित

जिरोनामाथि एट्लेटिको मड्रिडको सानदार जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको म्याड्रिडले सानदार जित निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा जिरोनालाई ३–० गोलले हराउँदै एट्लेटिकोले सहज जित निकालेको हो । एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, मार्कस लियोरेन्ट र कोकेले एक–एक गोल गरेका थिए ।

यस सिजनको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको एट्लेटिकोले पहिलो जित निकालेको हो । यो जितपछि एट्लेटिको मड्रिड दुई खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पराजित भएको जिरोना दुई अंकका साथ १८औँ स्थानमा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका