जोडिनुहोस
  • होमपेज
  • घरेलु समर्थकले मैदानमा पानीको बोटल फाले

घरेलु समर्थकले मैदानमा पानीको बोटल फाले

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा घरेलु दर्शकले मैदानमा पानीको बोतल फालेका छन् । बंगलादेशले ७१ औं मिनेटमा तेस्रो गोल गरेको थियो । लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे । बंगलादेशका कप्तानले घरेलु समर्थकलाई हुटिङका लागि अपील गरेपछि केही दर्शकले पानीको बोतल मैदानमा फालेका हुन् । त्यसले केहीबेर खेल रोकियो । नेपाली खेलाडीहरुले त्यसो नगर्न आग्रह गरेपछि खेल फेरि सञ्चालनमा आएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका