जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, आज तोलाको कति?

सुनको मूल्य घट्यो, आज तोलाको कति?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ७९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका