जोडिनुहोस
  • होमपेज
  • रास्वपा महामन्त्री ढकाललाई पार्टीबाट निकाल्न अनुशासन आयोगको सिफारिस

रास्वपा महामन्त्री ढकाललाई पार्टीबाट निकाल्न अनुशासन आयोगको सिफारिस

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

आयोगले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको हो । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा उक्त सिफारिसबारे छलफल भइरहेको छ ।केन्द्रीय समितिले अनुशासन आयोगको सिफारिस अनुमोदन गरेमा निलम्बित महामन्त्री ढकाल रास्वपाबाट बिदा हुनेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
No KYC Casinos With Best Slot Libraries