जोडिनुहोस
  • होमपेज
  • ललितपुरमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढल्यो

ललितपुरमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढल्यो

ललितपुरको जावलाखेलमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको छ । आज फोनिक्स स्कूलका १८ जना स–साना विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको ललितपुर महानगर प्रहरी बलले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन । माइक्रोबसमाथि ढलेको बिजुलीको पोल महानगर प्रहरीले टोलीले पन्छाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका