जोडिनुहोस
  • होमपेज
  • अर्थसंक्षेप : शेयर बजारमा झिनो अंकको गिरावट, आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

अर्थसंक्षेप : शेयर बजारमा झिनो अंकको गिरावट, आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौं- गाडी कम्पनीहरूले पनि धेरै गाडी बेच्न दशैँ तिहारलक्षित विभिन्न स्किम सार्वजनिक गरिरहेका छन् । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

वर्षेनी खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलो पटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका