जोडिनुहोस
  • होमपेज
  • अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन

अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले उद्‌घाटन गरेका थिए ।

नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रित रहेर सम्मेलन चार दिनसम्म चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । पदाधिकारीसहित २४३ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिने छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका