
अविरल वर्षाका कारण सिर्जित विपदबारे प्रधानमन्त्री कार्यालयमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक बैठक जारी छ । शनिबार कार्यबाहक प्रधानमन्त्री का प्रमुखहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरिहरेका हुन् । बैठकमा उद्दार, राहत र घाइतेको उपचारमा गम्भीरतापूर्वक छलफल भइरहेको बताइएको छ ।