जोडिनुहोस
  • होमपेज
  • रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बैठक बसेको हो ।

बैठकमा समसामयिक घटनाक्रमबारे छलफल गरिने जनाइएको छ । नेताहरूको चीन भ्रमण र पार्टी गतिविधिको ‘रिपोर्टिङ’ पनि हुने रास्वपाले जनाएको छ । बैठकमा राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशनसँग सम्बन्धित गतिविधिबारे पनि छलफल गर्ने एजेन्डा तय छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका