जोडिनुहोस
  • होमपेज
  • प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोंग बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

आइतबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका