
काठमाडौं । ललितपुरको गोटिखेलमा पहिरोले पुरिएर एकै घरका तीनजना बेपत्ता भएका छन् ।
शनिबार आएको पहिरोमा परेर गोटिखेलका ईश्वर तिमिल्सिना, उनकी श्रीमती गोमा तिमिल्सिना र उनका आमा पहिरोमा पुरिएका हुन् ।पहिरोमा पुरिएकाको खोजी कार्य जारी राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।