जोडिनुहोस
  • होमपेज
  • अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

न्युर्योकमा भएको संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर ओली सोमबार अपराह्न स्वदेश फर्किएका हुन् । उनी असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका