काठमाडौं– मधेश प्रदेश सत्ता गठबन्धनले प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदेश सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको मधेश प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकारलाई ५१ लाख रुपैयाँ सहयोग गरिदिन आग्रह गरेको हो ।